अब इन्टरनेट सेवा शुल्क घट्ने

आइतबार, १५ जेष्ठ २०७९

काठमाडौँ – सरकारले इन्टरनेट सेवा शुल्क घटाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत इन्टरनेट सेवा सर्वसुलभ बनाउन शुल्क घटाउने बताएका हुन् ।