अन्तत: कबड्डी ४ की नायिका मेरिनाले मागीन् माफी, यस्तो भयो सहमति

मंगलबार, १७ जेष्ठ २०७९

काठमाडौं- कबड्डी ४ कि नायिकाको ब्याड टच प्रकरणमा अन्तत: नायिका मिरुना मगरले माफी मागेकी छिन् ।

नायिका  दुर्व्यहारको आरोपि फुर्बा तामाङ र नायिका मिरुनाबीच माफी मगामाग भएको छ । दुबैजनाले एक आपसमा क्षामा याचना गर्दै  आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।