काठमाडौँवासीका लागि बालेनले ल्याए अर्को उपहार, घरघरमा खुशियाली

आइतबार, ५ असार २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज फेरी अर्को महत्वपुर्ण जनपक्षीय निर्णय गरेको छ । महानगरले आफ्ना करदाता हरुका लागी  स्वाथ्य बिमामा ५० % छुट दिने भएको हो । आज बसेको महानगरको बैठकले आफ्ना करदाताहरुका लागी स्वास्थ्य बीमामा ५०% छुट गर्ने नीति ल्याएको छ । यसरी महानगरपलीकाका करदाताहरुलाई स्वास्थ बिमामा छुट दिने भएपछी घरघरमा खुशियाली छाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा छ ।