भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प

बुधबार, ९ माघ २०७५

माघ ९, काठमाण्डौ – भोजपुरमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।