अब प्रहरीमा भर्ना हुन एसईई पास अनिवार्य
माघ १८, काठमाडौँ – अब प्रहरीमा भर्ना हुन एसईई पास भएको छ । प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै नयाँ नियम लागु गरेको हो ।
जस अनुसार प्रहरीमा भर्ना हुन एसईई पास हुनपर्ने भएको हो । यस अघि आठ कक्षा हुनुपर्ने थियो ।प्रहरी नियमावली २०७१ मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै जवानमा भर्ना हुनका लागि एसइई पास हुनपर्ने व्यवस्था गरिएको हो।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा