झापा २ मा एमाले अगाडि, स्वागत नेपाललाई उत्साहजनक भोट
काठमाडौँ – झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम लिएको छ । एक हजार ६३४ मतगणना हुँदा एमालेका उम्मेदवार देवराज घिमीले ६३० मत ल्याएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका हरि रानाले ३९७, स्वागत नेपालले ३०१ र स्वतन्त्र पार्टीका रुद्र गिरीले १९८ मत ल्याएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा