ललितपुर–३ अपडेट : डा. तोसिमा कार्कीलाई फराकिलो अग्रता
काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । जसअनुरा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले मतान्तर बढाएकी छिन् ।
उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा