दाङ क्षेत्र नम्बर १ मा अग्रता कायम गर्दै मेटमणि चौधरी
काठमाडौँ— दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले २ हजार २४० मत लिएर अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभा उम्मेदवार चौधरीलाई १ हजार ४५९ मत गर्दै नेकपा एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छन् ।
शान्ता र मेटमणिबीच ७ सय ८१ मतको अन्तर छ । सो क्षेत्रमा हालसम्म ५ हजार ७८२ मत गणना भएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा