परराष्ट्र मन्त्री डा. पौड्याललाई भारतीय विदेश मन्त्री डा. जयशंकरले दिए बधाई
काठमाडौँ— भारतीय विदेश मन्त्री डा. एस जयशंकरले नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएकी डा. विमला राई पौड्यालाई बधाई दिएका छन् ।
आफ्नो ट्वीटमार्फत विदेश मन्त्री एस जयशंकरले बधाई दिएका हुन् । नेपालको परराष्ट्र मन्त्रीको रूपमा नियुक्त भएकोमा पौड्याललाई बधाई दिँदै उनले मन्त्री पौडेलसँग मिलेर काम गर्ने अपेक्षा गरेको कुरा बताएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा