प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त
काठमाडौं _ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । गजुरेल माओवादी केन्द्रका उपमहासचिव हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा