थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाहीले मारे वाजी

आइतबार, ५ चैत्र २०७९

काठमाडौँ  –  काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुलाई पछार्दै नेपाल विद्यार्थी संघका पुष्कर शाही विजयी भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुलाई पराजित गर्दै (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् ।

यस्तै दोस्रोमा अनेरास्ववियु भएको छ भने तेस्रोमा अखिल क्रान्तिकारी भएको निर्वाचन समितिले जनाएको छ ।