सरकारद्वारा मेडिकल कलेजको नयाँ लाइसेन्स दिइने
काठमाडौं— सरकारले नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने भएको छ। बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने भएको छ। त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए। अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा