नतिजा थाहा हुँदै पनि प्रक्रियामा गयौंः ओली
काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले नतिजा थाहा हुँदै पनि प्रक्रियामा गएको बताएका छन् ।
“बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौँ,” उनले भने, “सरकारप्रति ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो ।”
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा