एमालेको उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन सुरू
काठमाडौं— नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। शनिबारसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा