एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत
काठमाडौं— एमाले सुदूरपश्चिम उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन् । उम्मेदवारी दिएका ६ जनामध्ये शाहीबाहेकका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
कालीबहादुर शाही बाजुराका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा