इलाममा कांग्रेससँग एमालेका सुहाङले ह्वात्तै घटाए मतान्तर

आइतबार, १६ बैशाख २०८१

काठमाडौं – इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

अहिले अन्य वडाको मत गणना जारी छ