राष्ट्रपति भवनमा देखिए कोरोना संक्रमित, १२५ परिवार आइसोलेशनमा
एजेन्सी – भारतको राष्ट्रपति भवनमा एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।
भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । कोरोना संक्रमित भेटिएपछि राष्ट्रिपति कार्यलयमा त्रास उत्पन्न भएको छ ।
One COVID-19 positive case found in Rashtrapati Bhavan, 125 families advised to remain in self-isolation as mandated by the Health Ministry’s guidelines as a precautionary measure: Sources
— ANI (@ANI) April 21, 2020