नेपालमा थप दुई जनामा कारोना संक्रमण भेटियो, संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं – नेपालमा थप दुईजनामा कारोना संक्रमण भेटिएको छ । आज उदयपुरमा एक महिला र जनकपुरमा एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
अब नेपालमा संक्रमितको सङ्ख्या ४७ पुगेको औपचारिक पुष्टि भएको छ । जसमध्ये ७ जना निमने भएर घर फर्किए छन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा