हावाहुरीले तराईको जनजीवन प्रभावित (फोटो फिचर)
सर्लाही – हावाहुरीले तराईको जनजीवन प्रभावित भएका छ । आज विहानदेखि आएको असिना पानीसहितको हावाहुरीले सर्लाहीको लालबन्दी नगरपालिकाका दर्जनौं घरका छानाहरु उडाएको छ ।
लालबन्दीबाट स्थानिय राज पाठकले दिएको जानकारी अनुसार ठूलो असिना पानीले गहुँबाली नस्ट पारेको छ । धेरैका घरहरु पनि उठडाएको बताइएको छ । क्षतिको पुरा विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा








