कोभिडको खोप लगाएका पुरुषहरुमा शुक्राणुको संख्या कमी
काठमाडौँ – कोरोना भाइरसको भ्याक्सिन लगाउने पुरुषमा शुक्राणुको संख्या घटेको एक अध्ययनले देखाएको छ । साइन्स इन्डिपेन्टका अनुसार फाइजर भ्याक्सिनका कारण शुक्रकीटमा ठूलो प्रभाव परेको छ ।
कोरोना भाइरसको भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको बताइन्छ । भ्याक्सिनको लगाउँदा व्यक्तिको शुक्राणुको संख्या घटाउने गरेको देखिएको छ ।
यस सम्बन्धमा हालैका केही वैज्ञानिक अनुसन्धानहरू छन्। कोरोना भाइरसको उपचारका लागि धेरै प्रकारका विधिहरू प्रयोग गरिएको थियो तर त्यसले नकारात्मक असर देखाउन थालेको जनाइएको छ ।
फाइजर भ्याक्सिनका कारण शुक्रकीटको संख्या घटेको जनाइएको छ । तर अहिले भ्याक्सिनलाई लिएर धेरै किसिमका अफवाहहरु फैलिएका छन् । साइन्स इन्डिपेन्टका अनुसार भ्याक्सिनको डोजका कारण शुक्रकीटमा ठूलो प्रभाव परेको थियो । सार्स–कोभ–२ संक्रमणको रोकथाममा कोरोना भाइरस रोगले मानिसहरूको प्रतिरोधात्मक क्षमतामा धेरै नराम्रो प्रभाव पारेको हो। खोपले मानिसको प्रजनन क्षमतामा पनि असर गरिरहेको थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ ।
तर अनुसन्धानका अनुसार कोरोना भ्याक्सिनपछि पुरुषमा शुक्रकीटको गुणस्तर खस्कन्छ मात्र होइन, पुरुषमा धेरै प्रकारका शारीरिक उतार चढाव देखिएका छन् । तर अहिलेसम्म कोरोना भ्याक्सिनले गर्भावस्थामा कुनै असर गर्छ भन्ने पुष्टि भएको छैन ।
यहीकारण पश्चिमा देशका महिलाहरुले कोभिड भ्याक्सिन नलिएका पुरुषको शुक्रकीट खोजिरहेका छन् ।