दुर्गा प्रसाईको अराजक आन्दोलनमा सहभागी एक जनाको मृत्यु

शुक्रबार, १५ चैत्र २०८१

काठमाडौं – दुर्गा प्रसाईको अराजक आन्दोलनमा सहभागी एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागि घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका महर्जनको अस्पताल लादैगर्दा बाटोमा मृत्यु भएको हो । याइएको थियो । महार

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।