एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य
भदौ १३, काठमाडौं – मलेसियामा सुरु एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानलाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन जोड्दै ओमानलाई सम्मान जनक रनको लक्ष्य दिएको हो ।
नेपालले दिएको २२२ रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गर्दैछ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा