आगामी आर्थिक वर्ष ०८२- ०८३ को बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १९ खर्ब खर्ब ६४ अर्ब ११ करोड अर्ब करोड लाख हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।
यसमध्ये चालु खर्च ११ खर्ब खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत, ४ खर्ब ७ अर्ब ८९ करोड अर्थातः २०. ८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब अर्ब २४ करोड रुपैयाँ अर्थातः १९।३ करोड विनियोजन गरिएको छ ।
यो चालु आवको विनियोजनको तुलनामा ५. ६ प्रतिशतले बढी हो ।