शाहसका बुवाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त
शाखा ईन्चार्ज सन्जिव सी र सेक्रेटरी उत्कर्ष सीद्वारा जारी शोक वक्तव्य भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी, जनप्रचार तथा प्रकाशन विभाग अन्तरगतको साधारण शाखा सदस्य शाहस सीका बुवा नन्द बहादुर भट्टको ८४ वर्षको उमेरमा भएको निधनले हामीलाई दुःखी बनाएको छ । छोरालाई संघर्षमा होमिन प्रेरित गर्नुहुने महान् बुवाको निधनले सिङ्गो शाखा कमिटी स्तव्ध एवम् मर्माहत भएको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतक बुवाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै क. शाहससहित उहाँको परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दछ ।
