कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन् ।
कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा