मोटिभेट न्यूजको समाचारमा नेक्साको खण्डन

सोमबार, १४ बैशाख २०८३

काठमाडौं – मोटिभेट न्यूज डटकमका प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)ले खण्डन पठाएको छ । २०८२ चैत १० गते प्रकाशित “केक्यानका पूर्वअध्यक्ष र नेक्साका अध्यक्षसहित दर्जनौं कन्सल्टेन्सीविरुद्ध उजुरी” शीर्षकको समाचारमा खण्डन पठाएको हो ।

जुन यसप्रकार छ ।