कांग्रेस महाधिवेशन :वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले गरे मतदान
काठमाडौं –नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आयोजित मतदानमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
शर्माले खुलामञ्चस्थित तराई मधेस हलमा रहेको मतदान केन्द्रमा बेलुका ७ः१५ बजे मतदान गरेका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा