फेकन फुटसल प्रतियोगिता आजदेखि
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को फुटसल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । भोलिसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन विहान १० बजे फेकनका अध्यक्ष युवराज कटुवालले गर्ने छन् । ‘खुशि रहु, स्वस्थ रहुँ’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा प्रथम, द्धितिय र तृतियहरुलाई पुरस्कारको ब्यबस्थापन गरेका छ । ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा