नेपाल प्रहरीमा जागिर खाने हो ? हेर्नुहोस नयाँ विज्ञापन
काठमाडौँ – नेपाल प्रहरीमा जागिरको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको पदका लागि नयाँ भर्ना सम्बन्धी सूचना जारी गरेको छ
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदको नयाँ भर्ना सम्बन्धी सूचना जारी गरेको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा



