राष्ट्रिय टिमको कप्तान फेरिए
काठमाडौं – मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रिपूर्ण खेलमा नेपालीको कप्तानी सुजल श्रेष्ठले गर्ने भएका छन् ।
विश्वकप छनोटको दोस्रो चरणमा कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रिपूर्ण खेल खेल्नेछ । किरण लिम्बु र रोहित चन्द विदेशी लिगमा रहेको र विराज महर्जन टिममा नपरेपछि सुजनले कप्तानीको अवसर पाएका हुन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा