नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौँ – नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार घरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको हो ।
मंगलबार एकैदिन ११ जना संक्रमित भेटिएको उदपुरमा बुधबार थप तीन जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ७ जना विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा