नेपालमा अर्का एक जनाले पनि जिते कोरोना
काठमाडौं – नेपालमा ७ जनाले कोरोनाभाइरस (कोभिड १९) लाई जितेर घर फर्किएका छन् । आज कैलालीका एक युवा कोरोना निको भएर घर फर्किएपछि कोरोनाबाट निको हुने को संख्या ७ पुगेको हो ।
धनगढीको सेति प्रादेशिक अस्पतालमा उपचारथ ४० बर्षिय पुरुष निको भएका घर फर्किएका हुन । उनी १९ दिन अस्पताल बसाइपछि आज डिस्चार्ज भएका हुन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा