भद्रगोलका कलाकार बेलासेलाई कोरोना संक्रमण
काठमाडौं – चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सुवास कार्की (बेलासे) कोरोनाबाट संक्रमित भएका छन् । २ वर्ष अघिदेखि लण्डनमा बस्दै आएका भद्रगोलका बेलासेलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि सेल्फ आइसुलेसन रहेका छन् ।
उनले कोरोनाको लण्डनमै राम्रो उपचार हुन सक्ने भएकाले आफु लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बसेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा