एका विहानै ७ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं – मंगलबार विहान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका ८ का तीन पुरुष र ४ महिलामा कोरोना सक्रमण पुष्टि भएको हो । यससँगै नेपालका कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा