दुई महिनाको शिशुमा पनि भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो
काठमाडौं – नेपालमा सबैभन्दा कम उमेरको बच्चामा पनि कोरोना संक्रमण भेटिएको छ । विरगन्जका शिशुमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको मन्त्रालयका प्रबक्त डा. विकास देवकोटाले बताए । आज थप १७ जनामा कोरोनाभाइरस संक्रमण देखिएका मध्ये उनी एक रहेको देवकोटाको भनाई छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा