ज्योति लाइफको शेयरमुल्यमा उच्च वृद्धि, कति पुग्यो शेयरमुल्य ?
काठमाडौं – कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमुल्य मा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.२५ प्रतिशत अर्थात ७६ अंकले बढेको हो ।
कम्पनीको शेयरमुल्य ९०१ रुपैंया पुगेको छ ।
आज कम्पनीको शेयर कारोबारमा खरिदकर्ता र बिक्रीकर्ता चाप पनि उच्च रहेको छ ।

प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा