एमाले स्थायी कमिटी बैठक सुरु

बिहिबार, २३ बैशाख २०७८

काठमाडौँ – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटि बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बस्ने गरि बैठक बोलाएका हुन् । सो बैठकमा नेता माधव कुमार नेपाल समूह भने गएको छैन ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी भइरहँदा रणनीतिक छलफलका लागि स्थायी कमिटि बैठक बोलाइएको हो ।