प्रेम आलेले पाउने मन्त्रालयको टुङ्गो लाग्यो, रामकुमारी झाँक्रीलाई कुन ?

बुधबार, २० असोज २०७८

काठमाडौं – नेकपा एमालेभित्र ओली अत्यन्तै विश्वास पात्रका रुपमा चिनिएका प्रेम आले नाटकिय रुपमा माधवकुमार नेपालको गुटमा आएर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिए ।

त्यसको गुन तिर्न माधव नेपालले आलेलाई संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालय दिने भएका छन् । यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते (भोली) मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

आलेले हिजोको अनुभवले आफूलाई अब काम गर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन् । मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ ।

मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ । यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ ।

यसैबीच नेकपा एसले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ । यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन् ।

आलेले हिजोको अनुभवले आफूलाई अब का मगर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन् । मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ ।

मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ । यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो ।

त्यस्तै रामकुमारी झाँक्रीलाई रक्षा मन्त्रालय दिने तयार िगरिएको छ । तर झाँक्रीले पर्याटन वा उद्योग मन्त्रालयमा दावि गरिरहेकी छन् ।