नामाकरण भएको केही दिन नबित्दै मधेश प्रदेशले चाल्यो सबै नेपालीको मनमुटु चस्काउने कदम, भारतभर छायो खुसीयाली

आइतबार, ९ माघ २०७८

नामाकरणभएको केही दिन नबित्दै मधेश प्रदेशले सबै नेपालीको मनमुटु चस्काउने कदम चालेको छ । मधेश प्रदेशको यो कदम े भारत खुसी पक्का छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेश प्रदेशको राजपत्रबाटै गायब भएको छ।

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

२०७७ जेठ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा निकालेको थियो। तर प्रदेश २ बाट मधेश प्रदेशमा परिणत सरकारले चुच्चे नक्सालाई अझै बेवास्ता गरेको हो।

माघ ३ गते नै जारी प्रदेश राजपत्रमा पुरानै नक्सा राखिएको छ। मधेस प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जारी राजपत्रमा चुच्चे नक्सा गायब भएपछि विभिन्न टिप्पणी भएका छन्।

तर यसबारेमा प्रदेशसभा र मधेश प्रदेश सरकारले केही प्रतिक्रिया दिएको छैन। चुच्चे नक्सा नसमेटिएको कुराको विरोध भए पनि उक्त राजपत्रमा समावेश पुरानो नक्सा एक सातासम्म हटाइएको छैन।