डडेल्धुरा अपडेट : प्रधानमन्त्री देउवालाई प्रारम्भीक अग्रता

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – निकै चासोका रुपमा हेरिएको अर्को निर्वाचन क्षेत्र हो डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र भएकाले पनि यो क्षेत्र चर्चामा छ ।

प्रारम्भीक मतपरिणम अनुसार शेरबहादुर देउवाले २३९ मत प्राप्त गरेका छन् । ५०० मत गन्दा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल नेपाली कांग्रेसले १४१ मल ल्याएर देउवालाई पच्छ्याईरहेका छन् ।

चर्चित उम्मेदवार सागर ढकालले ९७ मत प्राप्त गरेका छन् ।