नेपाललाई नवौँ सफलता प्राप्त
काठमाडौं— एसीसी प्रिमियर कप अन्तरगत यूइएविरुद्ध बलिङ गरिरहेको नेपालले नवौँ सफलता प्राप्त गरेको छ ।
नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिएका हुन् । ललितले आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् । यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा