यस्तो छ आजको मौसम
चैत्र ८ काठमाडौँ – देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपरान्हपछि पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा