समाजवादी मोर्चाको पहिलो बैठक भोली अपराह्न ४ बजे बस्ने
काठमाडौँ – चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा रहेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा