राप्रपा अध्यक्ष कमल थापा समातिए
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले उनीसहित कार्यकर्ताहरु समातिएका हुन् ।
राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा