फेरि कसले राख्यो राजधानीमा बम ? प्रहरीले सकेन, सेना झिकाइयो !
काठमाडौं । राजधानीको बसुन्धारामा बम भेटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले शंकास्पद बस्तु फेला परेको पुष्टि गरे तर बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न नसकेको उनले बताए ।
नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डिएसपी बोगटीले जानकारी दिए।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा