सुनको मूल्य घट्यो
काठमाडौँ- काठमाडौँसुनको मूल्य आइतबार घटेको छ भने चाँदीको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारभन्दा सुन २ सय रुपैयाँ सस्तो भएको हो।
महासंघका अनुसार आइतबार छापावाल सुन १ लाख २० हजार ५ सय र तेजाबी सुन १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो।
यता चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँमा कायम छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा