नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । अजा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।
उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा