क्यानले गर्यो एनपीएल विजेतालाई यतिठूलो धनरासी पुरस्कार घोषणा
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ ।
आयोजक नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।
क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ ।
उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा