नेपोलियन बोनापार्टका जीवन बदल्ने भनाइहरू
१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।
३. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
४. कल्पनाले नै संसारमाथी सासन गर्दछ ।
५. गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
६. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा