टेकुको एक प्लास्टिक गोदाममा आगलागी
काठमाडौं – काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा